हिन्दुकरणमा विद्या तथा शिल्पको देेवता सःस्यू द्यः महामञ्जुश्री
-प्रकाशमान शिल्पकार
तथागत गौत्तम बुध्दले यस धर्तिमा अवतरण गर्नु भन्दा धेरै काल अघिका बुध्दहरु मध्यका विपस्वि बुध्दले रोप्नु भएको कमलको विउबाट दिब्य कमलको फूल हालको स्वयम्भुमा फुलेको खबर सुने पछि ल्हासामा विराजमान रहनु भएका बोधिसत्व महामन्जुश्री (प्राचीन नेपाल निर्माता) आफ्ना अनुयायीहरु अनि शक्तिदायिनि पत्निहरु मोक्षदा र वरदा सहित अलौकिक ज्योति दर्शन गर्न भूमिगत मार्ग हुँदै ल्हासा बाट प्राचीन नेपामा आगमन हुँदा भक्तपुर थाकलमाठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) हालको चांगुनारायण नगरपालिका वडा नं ८ सुडाल स्थित सुरुङ्गको द्वार गुफाबाट निस्किएको ऐतिहासिक तथा पुरातात्विक स्थल काठमाण्डौ उपत्यकाका बौध्द मार्गि एवं सनातनिहरुको आस्थाको पवित्र तिर्थस्थलका रुपमा रहि सो पुण्य तिरतिर्थस्थललाई विद्या तथा शिल्पको देेवता सःस्यू द्यः महामञ्जु्श्रीकारुपमा आदिकाल देखि नै अत सम्मानका साथ पुजनिय हुँदै आएका हुन् ।
विद्या तथा शिल्पको देेवता बोधिसत्व महामञ्जुश्री यहाँ आगमन भई विभिन्न स्थानहरूमा बास बस्दै कालीदहमा रहेको पानीको बिच भागमा उत्पन्न भैरहेको त्यो अलौकिक ज्योतिरुप श्री स्वयम्भू धर्मधातु दर्शन गर्दै महामञ्जुश्रीले दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र उचारणगरी श्रीस्वयम्भू ज्योती दर्शण गरीसके पछि स्वयम्भूको टाकुरामा बसी कालीदह अवलोकन गर्दा यदी यो दहको सबै पानी हताउन सकेको खण्डमा यो उपत्यका एउटा मानव वस्ती निर्माण गर्न अनुकुल र उपयुक्त हुन सक्छन भन्ने गहण मनन गरेर उपत्यकाको चारैतर्फ घेराहाली बसेको डाँडाहरु जामाचो पर्वत (नागरजुन डाँडा) फूचो पर्वत (फूलचोकी डाँडा), ध्यानचो पर्वत (चम्पादेवी, चन्द्रगिरी डाँडा) व सिधिफूचो पर्वते (शिवपुरी डाँडाये) (यो चार पर्वतलाई चार दिदिबहिन पनि भन्ने गरेको पाईन्छन् )मा गएर अती गहण दृश्यावलोकन गरि सकेपछी क्रमश:क्वदुवा: न्हसिकाप(ग,िउउििययययषवययउपल्छी), गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो दिव्य अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माणमा श्रीगणेश गरेका थिए भन्ने कुरा स्ययम्भू पुराणममा उल्लेखित छन् ।
स्ययम्भू पुराणममा उल्लेखित भए अनुसार महामञ्जुश्रीले आफ्नो दिव्य " चन्द्रहास खड्ग "ले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरुलाई फोर्दै यहाँको कालीदहको पानी सवै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा (वर्तमान काठमाडौंको महानगरको २१ वडा अन्तर्गतमा पद्म सुगन्ध मार्गमा पर्ने मञ्जुश्री टोलको मजिपात मञ्जुपत्तनको अपभ्रंश रहेको) मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू हरेक बसंन्त पञ्चमिमा पुनः यहाँ आउने कबुल गि चीनतर्फ लागेका थिए ।
महामज्जुश्री यहाँ आगमन भएको दिन वसन्त पञ्चमिका दिन परेको र यो दिन श्रीपञ्चमिका नामले पनि स्वभायमान भएका दिन बिद्याकि देवी हंसबाहिणि बिणा पुस्तकधारिणि सरस्वतिको जन्म दिन समेत भएकाले पनि यो दिनको महिमा अपरम्पार भै हंसबाहिणि बन्दनिय दिन हुँदा हुँदै पनि त्यस दिन यहाँ बोधिसत्व महाँमञ्जुश्री आागन भएको शुभ दिनका रुपमा लिई तात्कालिन समय देखि नै यहाँका मानिसले यस पावन बसंन्त पञ्चमि ( श्रीपञ्चमि) दिनलाई मञ्जुश्री जयन्तिका रुपमा मनाउँदै आएका यहाँको संस्कृतिले देखाउ छ ।
महाँमन्जुश्री बोधिसत्वलाई बिद्या वा ज्ञान, धन र श्वास्थका एवं शिल्पि ज्ञानका लागि नेपाल लगायत जापान चिन आदि बौद्ध धर्मावलम्बीहरुको देशमा विभिन्न नाममा पुज्ने गरेको छ । उनै महामन्जुश्रीको सम्मानमा स्वयम्भूको पश्चिम तर्फको सानो थुम्कामा मन्जुश्री चैत्यको निर्माण काठमाण्डौ उपत्यकाका पुर्खाहरुले गरेर । प्रत्येक बर्ष महँमन्जुश्री उक्त स्थानमा आउने र बोधिसत्वको करुणा प्राप्त हुने हुँदा श्रीपंञ्चमीको दिन उक्त स्थानमा गै मन्जुश्रीको दर्शन गर्ने प्रचलन आज सम्म पनि कायम नै छ।श्रीपंञ्चमीको दिन स्वयम्भु स्थित मन्जुश्री पहाडमा अवस्थित मन्जुश्री चैत्य लगायत यहाँका विभिन्न स्थानमा विराजमान रहनु भएका सस्यूढद्यः महाँमञ्जुश्रीको दर्शन गर्नाले मुर्ख बिद्वान हुने ढ,कंगाल धनी हुने र महारोगी समेत निरोगी हुन्छ भन्ने विश्वास गरिन्छ।
विशेषगरी विद्यार्थीलाई यस श्रीपञ्चमिका दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू तथा बीध्द धर्मावलम्बीको विश्वास छ ।
महाँमञ्जुश्री ल्हासा देखि आउनु पर्ने भएकाले लामो यात्राका कारण थकित हुनु भएका होलन् भन्ने मनसाये श्रध्दालु भक्तजनहरुले उपत्यकाका विभिन्न स्थानमा विराजमान रहनु भएका सस्यूद्यः महाँमञ्जुश्रीका मूर्तिलाई तेल मालिस गरिदिने धार्मिक संस्कृति समेत यहाँ रहेका छन् ।

भक्तपुर सुडाल स्थित थाकलमाठमा रहेको निस्यांङ गुरथाङ ल्हासापा मञ्वुश्री गुफा द्वारलाई सःस्यू द्यः मान्दै प्रत्यक वर्षको श्रीपञ्चमि आउनु अघि देखि नै हरेक……. वार भक्तपरका श्रध्दाफुहरु मञ्जुश्रीको यात्राको थकान दूर गर्न तेल लगाउनेको मेला नै लाग्नै गर्दै आएको छ । समयको अन्तराल संगै भक्तजनहरुको जनजिब्रो र बोलिमा सःस्यूद्यःलाई ससुद्यः हुँदै ससुमाजु गए ।
दुखको कुरा समयको अन्तराल तथा हिन्दु शासका उदय भई उनिहरुको बर्चसोको बिगबिगि संगै हरेक धार्मिक र धार्मिक पवित्र पुण्यस्थहरुमा हिन्दुकरण गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उधारण हुन - स्पयम्भूको मञ्जुश्री लाई सरस्वति, लेलेको मञ्जुश्री कुण्डलाई सरस्वति कुण्ड र ल्हासापा सःस्यूद्यः लाई सरस्वति स्थल नामकरण हुँदै आएका हुन्। ल्हासापा सःस्यूद्यःमा हिन्दु अतिक्रमणको सिमा नै नाधिईको २०७१ सालमा आए प्रस्तै देखियो जब ल्हासापा सःस्यूद्यः( महाँमञ्वुश्री) परिसर मै हसबाहिणि सरस्पति लगायत अन्य हिन्दु देवीका मूर्ति प्रतिस्थापना गर्दै हिन्दु मन्दिर निर्माण गरिए ।
हुन तः हामि सनातनि हिन्दु र बुध्दिस्त बिच एक आपसमा सदियौ देखि नै धार्मिक सद्भाव कायम भई आएका छन् जसका कारण एकले अर्को धर्म सम्प्रदायको देवदेवीको श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन् । जसले गर्दा ल्हासापा सःस्यूद्यः परिसरमा हाल स्थापना गरिएका हंयबाहिणि बिणा पुस्तक धारिणि सरस्वति र विष्णुका दस अवतारका देवीदेवता लगायतमा महाँमन्श्री ल्हासापा सःस्यूद्यः पुज्नु हुने समस्त श्रध्दालुहरूको पनी नतमस्तक नै छन् तर पनि बुध्दिस्थ तिर्थ स्थलमा हिन्दु देवी देवता प्रतिस्थापना गर्नु भनेको धार्मिक अतिक्रमण तथा हिन्दुकरण नै हो।
उत्कृष्ट लेख
ReplyDelete