विस्का जात्रा पर्व
प्रकाशमान शिल्पकार
सनातनी नेपालीले वर्षको ३६५ दिनका विभिन्न तिथिमितिलाई विशेष दिनका रुपमा सानो वा ठूलो चाडपर्वका रुपमा मनाउँदै आएका छन् । वर्षको चाडपर्व मनाउने सवै जात जातिको आ-आफ्नै मौलिक विशेस्ता रहि आएको पाईन्छन् । गैह्र नेवा:हरुले मनाउने चाडपर्वहरु भन्दा नेवा: समुदायले मनाउने चाडपर्वहरु आफ्नै जातिय पहिचानको विशेस्ता रहेको पाईन्छन् । नेवा: समाजमा ठाउँ अनुसार आ-आफ्नै विशेष प्रमूख चाडपर्वहरु रहि आएको पाईन्छन् । काठमाण्डौका नेवा:हरुको प्रमूख चाडपर्व पाहाँ चह्रे हुन् जसलाई पासा चह्रे पनि भन्ने
न् त्यस्तै पाटनका नेवा:हरुको प्रमूख चाद पर्व हो रातो मछिन्द नाथको रथ जात्रा जसलाई स्थानिहरु बुङ्ग द्य: ख जात्रा बन्ने गर्छ्न् । त्यस्तौ नै भक्तपुरका नेवा:हरुले मनाउने मोहनी नख: पछिको प्रमूख चाडपर्व हो विस्का जात्रा । विस्का जात्रालाई विश्वजात्रा पनि भन्ने गरेको पाईछन् ।
विस्का पर्व
प्राचीन नेपाल / नेपालमण्डको राजधानि भक्तपुरका नगरबासिहरुको प्रमूख चाडपर्व " बिस्का " हुन् । यश विस्का जात्रालाई बङ्याएर हाल बिस्केत जात्रा भन्दै भक्तपुरको मौलिक संस्कृतिक जात्राको मौलिक नाम नै भ्रमित पार्ने काम भईरहेका छन् यहाँ ।
बिस्का जात्रा नाग वा सर्प मारेर अथवा तान्त्रीक राजगुरु नागको रुप धारण गरि मृत्यु वरण गरेको संम्झनामा अथवा राजालाई मृत्युवरण गराउन राजकुमारीका नाँक बाट निस्कने नागलाई मारेको खुसियालिमा अर्थात नाग वा सर्पलाई नेवार भाषा( नेपाल भाषा)मा " विइ " भनिने र मरेकोलाई " सिका " भनिने भएकाले विइ याने नाग वा सर्प सिका याने मरे पछि हुन गएको वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने यो जात्रा नाग वा सर्प मरे पछि मनाउने किम्बदन्ती संग गासिएकोले विइ र सिका दुई शब्द समायैजन (विइ + सिका = विसिका) हुँदै आएको होस वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने जात्रा भई विषुवत् कालमा मनाउने यो जात्रालाई समयको अन्तराल संगै बिसिका मा रुपान्तरण भएको होस् यो जात्रा विस्का पर्व आठ दिन नौरात सम्म मनाउने यो विस्का जात्रा प्रत्यक सौर्य वर्षको बशन्त ऋतुमा मनाउँदै आएको छ ।यो पर्व सूर्यमासका आधारमा मेष संक्रान्ती (मेष संक्रान्तिलाई नेवा: भाषामा खाइसन्हु वा खायुसन्हु भनिन्छन् ) आउनु भन्दा चार दिन अर्थात सौर्य वर्ष शुभारम्भ हुनु चार दिन अघि देखि नै जात्रा स्रुरु भई संक्रान्तिको अघिलो दिन लिङ्गो ठ्ड्याइ संक्रान्तिका दिन लिङ्गो ढाल्ने जात्रा नै मूल त: विइ-सिका विस्का जात्रा हो । लिङ्गोलाई स्थानिय मौलिक भाषामा योसीं द्य: भन्छ्न् । योसीं द्यः मा झुण्डाउने एकजोडा हलिंपत नाग नागनिको जोडिका प्रतिकका रुपमा रहेको विश्वध्वजा हो। यही विश्वध्वजा फहराउने विश्व जात्रालाई विश्वकेतु जात्रा पनि भनिन्छ। विश्व केतु जात्राको अप्रभंश रुप विसक्यात वा विस्का हुँदै अहिले गैह्र नेवा:हरुले विस्केत भन्न थालेका छन् । यो जात्राको बारेमा जनमासमा चल्दै आएको किम्बदन्ति हेर्ने हो भने यो जात्राको मौलिक नाम विस्का नै हो भन्ने देखिन्छन् ।
युवा इतिहासविद ओम धौभडेलले विस्का जात्राका सम्बन्धमा आफ्नो " ऐतिहासिक टिपोटहरूमा बिस्केट " टिपोट) मौजदुर दैनिक) मा प्रकाशित लेखमा उल्लेखित गरिए अनुसार परापूर्व कालमा बिस्केट जात्रा खायुसन्हु अघिलो दिन (चैत्र शुक्ल मसान्त) र खायुसन्हु अर्थात मेष संक्रान्ती ( वैशाख संक्रान्ति ) दुई दिनमात्र हुन्थ्यो । त्यसमा पछि भद्रकालीको जात्रा थपियो। विश्व मल्लको पालादेखि काशी विश्वनाथ भैरवनाथको समेत जात्रा गर्ने परिपाटी बसेपछि बिस्केटमा भैरवनाथ भद्रकालीको जात्रा गरी योसीं द्यः समेतको जात्रा बिस्केट जात्रा बन्न पुग्यो। वर्तमान बिस्केट जात्राको विकासमा जर्गज्योति मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्लको योगदान रह्यो ।
चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।
सौर्य वर्षको प्रत्येक मासको पहिलो दिन सूर्यले एउटा राशिलाई छादी अर्को राशिमा प्रवेश गर्छ । मिन राशिलाई छोडेर मेष राशिमा प्रवेश गर्ने दिनलाई मेष संक्रान्ती भनिछ ।
मेष संक्रान्तिमा सूर्य भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छ। ग्रहमध्येको राजा सूर्य मेष राशिमा उच्च भएर बस्ने तथा उत्तरायणमा प्रवेश गर्ने भएकाले यो दिनलाई शुभ ठानिएर नै पूर्खाहरुले यसै समयमा विस्का पर्व मनाउने परम्परा बसालेको हुनु पर्छ । विषुवत् दिनको पूर्व सन्ध्यामा ठड्याउने दुईवटा हात सहितको लिङगोले दिन र रात बराबर छ है भन्ने सन्देश तथा सूर्य भु–मध्यरेखाको ठिक माथि बिच बिन्दुमा छ है भन्ने सन्देश समेत यश बिस्का जात्राले दुनियाँलाई सन्देश प्रदान गरिने गर्छन् भनी प्रबुद्ध वर्गहरुको भनाइ र मान्यता रहेका छन् ।
प्रचलित पञ्चाङ्गमा बैशाख १ गते मेष संक्रान्ती परेको देखाउन्दै आएको छ तर सनातनी जनसाधारण नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै लगभग एक पूर्णिमा अगाडि सरिसकेको कारण पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा २४ दिनको ज्योतिषिय गणना अनुसार बिक्रम सम्बतको नयाँ बर्ष प्रचलित पात्रमा उल्ल्लेखित भए अनुसार बैशाकमा १ मा नभै चैत ७ गते पर्न गैसकेको अवस्थामा पनि बैशाख १ लाई नै मेष संक्रान्ती / विषुवत् दिन ( विषुवत् काल) / खायुसन्हु मानेर शुभ दिन र समय सम्झदै सर्वसाधारणहरुले असमयमा विस्का पर्व मानाउन बाध्य छन् ।
नेवा:समाजले अधिकांस साना ठुला चाद पर्वहरु चन्द्रमासका आधारामा मनाउने परम्परा र संस्कार रहिआएको भएतापनी विस्का नख:( विस्का जात्रा) र घ्य:छाकु सन्हु / हाम्व संक्रान्ती / मकर संक्राम्ती ( घ्यूचाकू खाने पर्व ) भने सुर्यमाषका आधारमा संक्रान्तिका दिन मनाउँदै आएका छन् ।

ओम धौभडेलले आफ्नो सो टिपोट लेखमा उल्लेखित गरिए अनुसार भक्तपुरका राजा प्राण मल्लले भद्रकाली गुठियारलाई लेखिदिएको ताम्रपत्रअनुसार नकिंगु अजिमाको जात्राको क्रममा गर्नु पर्ने पुजाहरु :-
१. नित्यपुजा,
२. गुप्तरात्री पञ्चोपचार पूजा,
३. गणेश बलि पूजा,
४. केराइरा पूजा,
५. तुकंछा पूजा,
६. निमन्त्रणा पूजा,
७. स्वान छा बली पुजा,
८. भदांरस भैरव पूजा,
९. रमसान भैरव पूजा, र
१०. देव कोहां बिज्याक भण्डारस पञ्चोपचार पूजा र
११. पिठस महिषबलि पूजाजस्ता पूजापर्वहरू बिस्केट जात्राको क्रममा गर्नुपर्ने विधानहरूबारे उल्लेख छ। काश्यव (काशी) गोत्र र मानवगोत्रका हरसिंह, धलामु माधवसिंह कृष्णसिंह, हरिदेव, नरपति, विष्णुदेव, जक्षेराम, जयनर गरी नौ जना गुठियारहरूको नाममा विभिन्न कार्यहरू गर्न थुपै्र जग्गा आयस्तासमेत राखिएको उक्त ताम्रपत्र ( धौभडेलजीले दो टिपोट्मा लेखुनु भए अनुसार ) दैवज्ञ गम्भीरसिंहले लेखेको हो। यस अर्थमा प्राचीन काल देखि चल्दै आएको विस्का जात्रामा नकिंजु ( खुसिं) अजिमा भद्रकालीको द्य:ख: ( रथ) जात्रा समेत थप गरे पछि पनि पुन: पछि फेरि काशी विस्वनाथ भैरबको जात्रा समेत समाबेस गरि विस्का जात्रा संचालन गर्दै भक्तपुरवासिले मोहनी नख:( पर्व ) पछिको प्रमूख चाडपर्वक रुपमा मनाउँदै आएको देखिन्छ ।

चन्द्रमासको तिथिहरुमा नै आफ्ना चाडपर्वहरु मनाउने परम्परागत संस्कृती र संस्कार भएका भक्तपुरका नेवा: समाजले सौर्यमास संक्राती अर्थात बैशाख १ गते नै किन यो विस्का नख: जात्रा पर्व मनाउँदै आयो त: भन्ने सम्बन्धमा बैशाख संक्रान्ति ( खायुसन्हु)को महिमाका बारे खोतलेर हेर्ने नै हो भने पृथ्विले सूर्यलाई परिक्रमा गर्दा एक वर्ष भित्रमा सूर्यले बाह्रै वटै राशिलाई क्रमश: पार गेको हुन्छ । जब पहिलाको राशिलाई त्याग गरि अर्को राशिमा प्रवेष गर्छ त्यसलाई ज्योयिसिय तथा पञ्चाङ्गिय भाषामा संक्रान्ती भन्छ । संक्रान्ती नै प्रत्यक मासको पहिलो दिन हो । प्रत्यक मासको पहिलो दिनलाई सौर्य वर्ष मासको पञ्चाङ्गले १ गते मान्छ ।सनातनी धार्मिक मान्यता र विस्वास अनुसार प्रत्येक संक्रान्तिको आफ्नै विशेष महत्व रहेको पाईनछन् । सवै संक्रान्ती मध्यमा पनि मेष संक्रान्ती र मकर संक्रान्तिको विशेष महत्व रहेको धर्म शास्त्रीय मान्यता रहेका छन् ।
साथै यसैदिन वर्षभरिको दिनहरु मध्ध्यमा दिन र रात बराबर भएको विषुवत् दिन समेत मानिने खगोल शास्त्रीय मान्यता रहेको छ ।
पृथ्वीको गति अनुसार पृथ्वीले सूर्य ग्रहलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको सतहमा उत्तरी ध्रुव एवं दक्षिणी ध्रुव बाट सामान दूरी मा स्थित एउटा समान रेखाले पृथ्वी को उत्तर दक्षिण गोलार्ध मा विभाजन गर्ने काल्पनिक रेखालाई खगोलशास्त्र तथा ज्योतिषीय शास्त्रले विषुवत् रेखा नामकरण गरेको छ । विषुवत् रेखा परेको दिन रात र दिनको समय् बरबबर हुनेछन् त्यसैले यश दिनलाई विषुवत् दिन भनी ज्योतिषीय शास्त्रले परिभाषित गरि मान्यता दिएको छ ।
पृथ्वीको गति अनुसार एक वर्षमा मेष संक्रान्ति र तुला संक्रान्तिमा समेत गरि दुई दिन विषुवत् दिन पर्ने गर्छ । दिनमान अनुसार सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको समय करिब करिब बरबर नैे हुने गर्छन् ।
सौर्य वर्षको आधारको बिक्रम सम्बतको पहिलो दिन अर्थात वैशाख महिनाको खाइसन्हु(मेष संक्रान्ति) र कार्तिक महिनाको तुला विषुवत् संक्रान्तिलाई " विषुवत् संक्रानति पनि भनिन्छ । यश दिन रात र दिन वरावर हुनछन् ।
२०७६ सालको पात्र/ पचाङ्ग अनुसार रात र दिन वरावर देखिएको विषुवत् दिन भनेको कार्तिक १९ गते तथा चैत ४ गते देखिन्छन । कार्तिक १९ गतेका दिन सूर्यदय ०६:१६ र सूर्यास्त १७:१७ त्यस्तै चैत ४ गतेको सूर्यदय ६:१३ र सूर्यास्त १८:१३ देखाएको दुई दिन बाहेक अन्य कुनै पनि दिन रात र दिन वरावर रहेको देखिन्दैनन । अतः यस ०७७ सालको विषवत् सहितको मेष संक्रान्ति भने कै ०७६ साल चैत ४ गतेका दिन हुन् भन्ने पचाङ्गले प्रष्टै देखाएको छ ।
पचाङ्ष निर्णायक समिति कै निर्णायक पचाङ्गकै ज्योतिषीय गणना अनुसार तुला संक्रान्ति पछिको दोस्रो विषुवत् सहित दिन २०७६ चैतकै २ गते परिसकेको पचाङ्गमा देखाईसकेको अवस्थामा तुला संक्रान्ति पछिको क्रमशः अाउने संक्रान्ति मध्यको मेष संक्रान्ति( खाइसन्हु) भनेको यसै ०७६ को चै ४ गतेमा नै परेको भन्ने खगोल तथा ज्योतिषीय शास्त्र मान्यरहेको हुनु पर्ने प्रष्ट छ ।
यसै कारणले २०७७ सालको पहिलो शुभ दिन( विश्वकेतु- विषुवत् दिन- मेष संक्रान्ति) भनैकै २०७६ चैत ४ गते नै हो भन्ने प्रष्टै देखि सकेको अवस्थामा विषुवत् मेष संक्रान्तिको पूर्व सन्ध्यामा लिङगो( यःसिं द्यः) ठड्याएर विषुवत् मेष संक्रान्तिका दिन लिङ्गो( यःसिं द्यः) ढाल्ने भक्तपुरको विस्का (विश्वजात्रा-विश्वकेतु) जात्रा लगायतका हामी सनातनी नेपाली जात्रा पर्वको समय पचाङ्गमा लेखिएको पर्व समय भन्दा लगभग एक महिना नै अघि सरिसके देखिन्छन् ।
चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।
सौर्य वर्षको प्रत्येक मासको पहिलो दिन सूर्यले एउटा राशिलाई छादी अर्को राशिमा प्रवेश गर्छ । मिन राशिलाई छोडेर मेष राशिमा प्रवेश गर्ने दिनलाई मेष संक्रान्ती भनिछ ।
मेष संक्रान्तिमा सूर्य भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छ। ग्रहमध्येको राजा सूर्य मेष राशिमा उच्च भएर बस्ने तथा उत्तरायणमा प्रवेश गर्ने भएकाले यो दिनलाई शुभ ठानिएर नै पूर्खाहरुले यसै समयमा विस्का पर्व मनाउने परम्परा बसालेको हुनु पर्छ । विषुवत् दिनको पूर्व सन्ध्यामा ठड्याउने दुईवटा हात सहितको लिङगोले दिन र रात बराबर छ है भन्ने सन्देश तथा सूर्य भु–मध्यरेखाको ठिक माथि बिच बिन्दुमा छ है भन्ने सन्देश समेत यश बिस्का जात्राले दुनियाँलाई सन्देश प्रदान गरिने गर्छन् भनी प्रबुद्ध वर्गहरुको भनाइ र मान्यता रहेका छन् ।
प्रचलित पञ्चाङ्गमा बैशाख १ गते मेष संक्रान्ती परेको देखाउन्दै आएको छ तर सनातनी जनसाधारण नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै लगभग एक पूर्णिमा अगाडि सरिसकेको कारण पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा २४ दिनको ज्योतिषिय गणना अनुसार बिक्रम सम्बतको नयाँ बर्ष प्रचलित पात्रमा उल्ल्लेखित भए अनुसार बैशाकमा १ मा नभै चैत ७ गते पर्न गैसकेको अवस्थामा पनि बैशाख १ लाई नै मेष संक्रान्ती / विषुवत् दिन ( विषुवत् काल) / खायुसन्हु मानेर शुभ दिन र समय सम्झदै सर्वसाधारणहरुले असमयमा विस्का पर्व मानाउन बाध्य छन् ।
नेवा:समाजले अधिकांस साना ठुला चाद पर्वहरु चन्द्रमासका आधारामा मनाउने परम्परा र संस्कार रहिआएको भएतापनी विस्का नख:( विस्का जात्रा) र घ्य:छाकु सन्हु / हाम्व संक्रान्ती / मकर संक्राम्ती ( घ्यूचाकू खाने पर्व ) भने सुर्यमाषका आधारमा संक्रान्तिका दिन मनाउँदै आएका छन् ।
आठ दिन नौरात सम्म मनाउने विस्का जात्रा निम्न अनुसार मनाउने परम्परा रहि आएको छ :-
१. पहिलो दिन याने बैशाख संक्रान्तिको ( खाइसन्हुको )चार
दिन अगादी काशिनाथभैरब तौमढि टोल स्थिता भैरब
मन्दिर बाट र भद्रकाली
.......... टोल स्थित देवघर बाट तल राज हुनु भै
आआफ्नो रथमा बिराजमान हुन्छन् । भद्रकाली( खुसिं
अजिमा) बिराजमान हुने रथलाई नकिंजू ख: भनिन्छन् ।
रथमा बिराज हुनु भए पछि माथिल्लो टोल ( थ:नय् ) र
तल्लो टोल ( क्व:नय् ) रथ तान्ने परम्परा रहि आएको
छ । रथ सुरुमा माथी टोलमा तान्ने र तल्लो टोलमा तान्ने
भन्ने विषयमा एक आपसमा होडबाजी नै चली रथ
तान्नेहरु नियन्त्रण भन्दा बाहिर गएमा माथिल्लो टोल र
तल्लो टोलका जात्रालुहरु बिच अक्सर संग्राम नै हुने
गर्छन् यस
जात्राको नराम्रो पक्षमा यो एउटा प्रमूख कारण हो ।
त्यसदिनको रथ यात्रलाई रथ ग:हिटिमा पुर्याई रथ तान्ने
विश्राम लिइन्छन यस लाई स्थानिय भाषामा
द्य:थातेलाकेगु
भनिन्छन् । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ-
आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन्
यसलाई स्थानिय न्हाषामा द्य:क्वहाँ बिज्याकेगु भन्ने
गरिन्छन् ।
२. संक्रान्तिको दुईदिन अगादी अर्थात मसान्तको अघिल्लो
दिन सबै देवगणहरु आ-आफ्नो पिथ याने
देवालयहरुमा ( मन्दिर) मा लागि विशेष पुजा गरिन्छन्
र पुन: आ-आफ्नो देवगृह( द्य:छें) मा लगेर राखिन्छ ।
३. मसान्तको दिन देखि टोलवासिको .......
पुजा सुरु हुन्छ । सोहिदिन साँझ भैरब र भद्रकालिको रथ
लाई भैल खेल( लिङ्गो उठाउने स्थास्न)मा पुराइन्छ र रथ
त्यहाँ पुगे पछि लिङ्गो उठाउने जात्रा सुरु हुन्क्छ । लिङ्गो
उठे पछि टोल टोलमा तिप्वाजात्रा( छ्वाली बालेर गर्ने
जात्रा सुरु हुन्छ । तिप्वा जात्रामा देवगणलाई आआफ्नो
खतमा राखी बाजागाजा सहित आआफ्नो पिठ लगेर
राख्छ । यसै दिन तालाक्वमा हात नभएको लिङ्गो
उठाइन्छन् ।
४. संक्रान्ती १. गते (खाईसन्हुका) दिन बिहान य:सिंखेल(

लिङ्गो ठडायेको
स्थल क्षेत्रको चुपिंगालको हनुमन्ते खोलामा
जात्रालुहरुले स्नान गरेर भौरब, भद्रकाली र य:सिंद्य:को
दर्शन गर्ने मेला लाग्छ । दिउँसो पिठ पिठमा पुजा हुन्छ ।
त्यसै दिन इन्द्रायणि ( इलमा अजिमा )को जात्रा हुन्छ ।
इन्द्रायणिको जात्रा सकायर इन्द्रायणिको फुल प्रशाद
लगेर लिङ्गोमा चढाए पछि लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नु

अगादि
ठडिरहेको लिङ्गोलाई दुबईतर्फ तानेर लिङ्गो हलाइन्छन्
यसलाई स्थानिय् भाषामा यःसिं द्यः न्हयलं ब्वाकेगु भन्ने
गरिन्छ । लिङ्गो ढालिए पछि भैरब र भद्रकालीको रथ
तानेर ग:हिटि लगेर रथ
जुताउने जात्रा गरिन्छ यसलाई स्थानिय भाषामा
ख::ल्वाकेगु भनिन्छ । र त्यसपछी अजिमाको जात्रा गरि
टोल टोलमा घुमाई स्थानिय टोलवासिको पुजालिने
जात्रा हुन्छ यसलाई न्हसत्वामा घुमाउने भनिन्छन् ।
५. संक्रान्तिको भोलिपल्त याने २ गते महाकाली ( मसां
अजीमा ) र महालक्ष्मी ( भोती अजिमा) को खतजात्रा
गरिन्छन् ।
६. संक्रान्तिको दोस्रो दिन अर्थात ३ गते नगर भरिका
बिभिन्न देवी देवताको जात्रा गरिन्छ ।
७. संक्रान्तिको चौथो दिनमा अर्थात ४ गते नगरका सवै देवी
देवतालाई नगरवासिहरुले सगुन चढाउने जात्रा नै लाग्छ
यसलाई स्थानिय भाषामा द्य:सगंबिइगु भनिन्छ्न् ।
८. मेष संक्रान्ती ( खाई सन्हु )को अघिलो दिन अर्थात चैत्र
मसान्तमा तालाक्वमा उठाएर राखेको हात नभएको
लिङ्गो लिङ्गो ५ गते ढालिन्छ । त्यही दिन भैरब र
भद्रकाली( खुसिं अजिमा) को रथ माथिल्लो टोल
( थ:ने) र तल्लो टोल ( क्वने) परिक्रमा गरिटौमढी(तमारी)
टोलमा विस्का जात्रा विसर्जन गरि भैरब र भद्रकाली
आ-आफ्नो देवगृहमा माथी विराजमान हुन्छ विस्का
जात्राको अन्तिम दिनलाई द्य: थहाँ बिज्याकेगु भन्ने
परम्परा रहेको छ । यसरी विस्का जात्रा सम्पन्न हुन्छ

आखिर भक्तपुरको बिसिका जात्रामा सधै अशान्त किन हुन्छन् त ?
ReplyDeleteप्राचीन नेपालको समयकालमा नेपालमाण्डलको राजधानी ख्वपमा जगज्योती मल्लको शासन कालमा बिसिका जात्रा हेर्न काशीका विश्वनाथ आउनु भएको र काशिका विश्वनाथलाई यहाँका तान्त्रीकले चिने पछि यसलाई यहिराख्नु पर्छ भन्ने मनसाय बाट राजा सहितको सहमतिले विश्वनाथ काशी फर्केर जान नसकोस भनेर तन्त्रबाट तारण राख्ने प्रयास गर्दै गर्दा विश्वनाथले यसको चाल पाई जहाँ उभिएर जात्रा हेर्दै थिर त्यहिं नै जमिनभित्र बिस्तारै लोप हुँदै गर्दा राजाले आफ्ना तरवारले जमिमनमा पस्दै गरेको जमिन माथिको सरिरको भागमा प्रहार गरेर विश्वनाथको सरिरको माथिलो त्यो सिर भाग यहिं राखेर सम्मानका साथ बिसिका जात्रमा रथमा बिराजमान गराएर भैरबका रुपमा जा्त्रा गराउने परम्परा गराएका थिए । त्यसभन्दा अघि सम्म बिसिका जात्रामा खुसिं अजिमा ( भद्ररकली) को मात्र रथ तान्ने परम्परा थियो
सायद त्यसैले होला भैरब रुपि काशीका विश्वनाथ रिसाएर आफुलाई जबजस्ती सिर शरीर समेत छेदन गरि यहाँ राखेको भएर भैरब रिसाएर यहाँका जनमानसमा भैरबको रथा तान्ने समयमा द्वेषको भावना उत्पन्न गराएर माथिलो र तलोभेगका नगरबासी बिच कलह सिर्जना गराएको हुनु पर्छ भन्ने मेरो अनुमान छ ।
भक्तपुरको बिसिका जात्रामा वर्षै पिच्छे भैरबको रथयात्राको सुरुको दिन र अन्तिम दिन ( द्य: क्वहाँ बिज्याई कुन्हु व द्य: थहाँ निज्याई कुन्हु ) रथ माथिल्लो वा तल्लो (थने र क्वने) भेगमा पहिला कस्ले लाने भन्दै रथ तान्ने विषयमा विवाद उतपन्न भई दुबई पक्षले आ-आफ्नो बल प्रयोअग गर्दै अगादी र पछादी बाट एकै समयमा एकैसाथ रथ तान्ने प्रयास गर्दा दुबई पक्ष बिच एका आपसमा द्वेषको भावना उत्पन्न भई दुबई पक्षले ढुङ्गा हाना हान गर्दै संग्राम नै सुरु हुन्छन् ।
भक्तपुरका चेतनशिल समाज र प्रशासन समेतले भैरबको रथ तान्ने यश जात्रालाई संयित , शान्त, मैत्रीपूरण र मर्यादित रुपमा संम्पन्न गर्ने जतिसुकै प्रयास गर्दा पनि आज सम्म सफल हुन सकिरहेको छैनन् । आखिर किन त त्यसरी बादबिवा, अशान्त र शंग्राम नै हुने गर्दै परम्परा देखि भईरबको रथ तान्ने जात्रा हुने भन्ने विषयमा कसैले यहि नै कारन हो भनेर एकिनका साथ भन्न सकिरहेको अवस्था छैन ।
बिसिका याने बिस्केट् जात्राको एक प्रमूख अङ्ग भैरबको रथ तान्ने ( द्य: क्वहाँ बिज्याई कुन्हु व द्य:थाहाँ निज्याई कुन्हु – काशिका विस्वनाथ रुपि आकाश भईरब तौमढीटोल स्थितको मन्दिर बाट तल आउनु भै रथारोहण हुने दिन र रथबाट तल आउनु भै मन्दिर प्रवेश गर्नुहुने दिन) दिनहरुमा संयित, शान्त, मर्यादित र मैतिपूर्ण वातावरणमा जात्र संम्पन्न गर्ने सवै पक्षबाट अथक प्रयास गर्दा गर्दै पनि हरेक वर्ष जात्रा हिम्सामा परिणत हुनुका कारण दैविक शक्ति बाहेक अन्य कुनै हुन सक्दैनन् । बिस्केट् जात्र हेर्न आउनु भएका काशिका बिस्वनाथालाई भक्तपुरका नगरवासिले जबरजस्ती गरि सिर समेत छेदन गरेर यहाँ राखेकाले बिस्वनाथ रुपि आकाश भैरब रिसाएर आफुलाई रथमा बिराजमान गराएर रथ तान्ने बेलामा जात्रालुहरुको मन मस्तिसमा द्वेष अनि क्रोढको भावना उतपन्न हुने संभत सरापनै दिनु भएको हुनु पर्दछ । त्यसैले नै हरेक वर्ष भैरबको रथ तान्ने बेलामा जात्रा हिंसामा परिनत हुने गरेको देखिन्छ ।
https://www.facebook.com/128451531336501/posts/388304205351231/
ReplyDelete