Thursday, October 8, 2020

चिकंमूको सम्पदा फोटो संग्रह

 चिकंमू(चिकंमूगल) टोल र त्यहाँका सम्पदा

 फोटो संग्रह - १


सम्पदा १ ख, मायबिलि चोक भित्र कलात्मक लक्ष्मीनारायण दूईजोर मू्र्ति,

सम्पदा १ क, सिव लिङ (शिवलय ) 

सम्पदा १ ग, एक सानो बौद्ध स्तूप

सम्पदा १, श्री पचली भैरबको १२ वर्षे जात्रामा सबै देबगण बाँस बस्ने घर


सम्पदा ३. कृष्ण मन्दिर सहितको सतः(सतल) घर

सम्पदा ४,   मायबली चोक प्रवेश द्वारको दाया  पति को घरको बलेसि मुनि प्रस्तर शिला  मूर्तिको श्री पचली भैरब ।

सम्पदा ५, मायबली चोक प्रवेश द्वार र श्री पचली भैरब देवताको दायाँ तर्फ च्छ्वास रहेको स्थान । 

५.  दक्षिण तर्फको् च्छ्वास अजिमा -

    मायबली चोक प्रवेश द्वार र श्री पचली भैरब देवताको दायाँ तर्फ कामपाले प्रदान गरेको  ग २- ४२४ घर  नं. को घर र हाल नयाँ बनेको  दाँछि ईताले सजाएको घरको  संध्यारमा  बलेसि मुनि घरको भित्ता संगैको जमिनमा साविक परम्परा देखि नै नेवार संस्कृति   पर्वको भोज तथा जन्म, विवाह र मरण घट्ना एवं अन्य संस्कारहरु लगायतको आफ्ना इलाका  च्छ्वास अजिमाका जनाउ दिने संस्कारका रुपमा कलः वाय् तथा च्छ्वास वाय् गर्दै आएको सांस्कृतिक सम्पदा जो हाल अहिले अतिक्रम हुँदै च्छ्वास    (कलगाः)।को नामो निशान नै मेटिसकेको  अवस्था छ ।

सम्पदा ६, चिकंमूबाट भिमसेनथान जाने गल्लीको कुनामा रहेको वाःस्याःद्यः (दाँत दुखेको निको पार्ने देवेता) ६.  चिकंमू सतः, फल्चा/ पाटी  -

    चिकंमूबाट भिमसेनथान जाने गल्लीको कुना समेत परेको कामपबाट प्रदान गरेको ...... नं. को  फल्चाः(सतः) / सतल(पाटी) ।


७. वाःस्याःद्यः/ दाँत दुखेको पार्ने दवता -

   माथि ४ नं. पाटी सम्पदामम नै रहेको वाःस्या द्यः(दाँत दुखेको निको पार्ने) देवताका रुपमा

   रहेको बाङ्गो रुखको मुडामा किल्लै किला ठोकिएको देवता ।



सम्पदा नं.७, चिकंमूबाट भिमसेनथान जाने गल्लीको कुनामा रहेको वाःस्याःद्यः (दाँत दुखेको निको पार्ने देवेता) फल्चाः(सतः) / सतल(पाटी) । 

चिकंमूबाट भिमसेनथान जाने गल्लीको कुना समेत परेको कामपबाट प्रदान गरेको ...... नं. को  फल्चाः(सतः) / सतल(पाटी) ।


सम्पदा नं. ८.  बेताद्यः / बेताल भैरब -

   चिकंमूबाट भिमसेथान जाने गल्ली बाटोको मुखैमा भुईमा तेर्सिएर रहेको बेताद्यःका रुपमा रहेको ढुङ्गालाई स्थानियहरु बेताद्यःकम रपमा  पुज्दै ऋएका छन् ।

सम्पदा ९, राजभन्दारीहरुको कुलदेवी बज्रजोगिनि देबी 

 ९. बज्रजोगिनि देवी -

   माथि ४ र ५ नं को सम्पदा फल्चा पछाडि रहेको

   राजभन्दारीहरुको कुलदेवी बज्रजोगिनि दे वी रहेको छ।  कामपाले बितरण गरीएको  धर नं . प्लेतमा बज्रयोनि चोक नामकरण गरिराखेको छ ।

९. बज्रजोगिनि देवी -

   माथि ४ र ५ नं को सम्पदा फल्चा पछाडि रहेको

   राजभन्दारीहरुको कुलदेवी बज्रजोगिनि दे वी रहेको छ।  कामपाले बितरण गरीएको  धर नं . प्लेतमा बज्रयोनि चोक नामकरण गरिराखेको छ ।

सम्पदा १०, बज्रजोगिनि चोक भित्रको कुमारी माजु 

सम्पदा ११, बज्रजोगिनि चोक भित्रको शिव मन्दिर

 

सम्पदा १४, पश्चिम तर्फको च्छ्वास अजिमा 
सम्पदा १४, पश्चिम तर्फको च्छ्वास अजिमा 
सम्पदा १५, १६,  गणेश र शिवालय् 


सम्पदा १७,  कुन देवताको हो नचिनिएको शिला प्रस्तर मूर्ति -

कैप्शन जोड़ें

#प्रकाशमानशिल्पकार               


No comments:

Post a Comment