Tuesday, February 28, 2017

मेरो बारेमा About me

मेरो बारेमा About me
*** 

       प्रकाशमान शिल्पकार(श्रेष्ठ) मेरो मौलिक थर शिल्पकार भयतापनि म बाल्य अवस्थामा स्कूलमा भर्नाहुदा अनजानमा मैले आफ्नु थर श्रेष्ठ उल्लेखगराई गल्तिगरियको र पछि नागरिक्ता लिँदा समेत सोहीबमोजिम मेरो नागरिक्तामा श्रेष्ठ थर उल्लेखितभैरहेको भयतापनि मेरो वास्तविक मौलिक थर र मेरो वास्तविक पहिचान " शिल्पकार " हो ।मेरो पहिचान मलाई गर्ब छ ।***
      जिगु प्रकाशित च्वसु तः ( मेरो प्रकाशित लेखरु ) ;---
           उराय् दुने शिल्पकार जातीया म्हसीका , शिल्पकार जातीया जातीय पहिचानया न्ह्यसः , शिल्पकार जाती न्ह्यने वयेमाल , अजिमायुक्त शक्तिपिठ , इहि नेवाः थिति , , नेवाः , शिल्पकार जाती सङ्कटमा इष्टदेवको अस्तित्व नै खतरामा पर्ने , नेवाःतय् मौलिक म्हसीका ।नेवाः समाजया दशकर्म संस्कार मध्य म्ह्यायमचायात . . . . ।नखः चखः मध्ये छगु नख दिगु पुजा । नेपाःनिर्माने छेला वं गु मूल ज्याभः . . . , जुजुया छ्यने तकं ल्हाः ... नौ जाति ,कङ अजीमा ,शिल्पकर् समुदाय छगु म्हसिका , नाय्खिं बाजं .अजिमायुक्त कलंकी शक्तिपीठ ,कल्खु अजिमा [कलंकी माई] ,नेवाः,यःमरी पुन्हि व ज्यापु दिवस ,म्हपूजा ,श्री पचली भैरब, नइअजिमा व पचिमहृःगणेद्यः,नेपाली समाजमा देववृक्ष पिपल, झन्डा फराइरहने लक्ष्मीनारायणको अभियान, सडक विस्तार मात्रै समाधान होइन, साउने सोमवारको व्रत, सडक बिस्तारले कलङ्की मन्दिर जोखिम्मा,  । ~~~~~
अप्रकाशित लेखहरु :-- ,
     पिठ उत्पती पौराणिक कथ , याकती-वाराही अजिमा कुसे औसि, नारीहरुको महान दुई पर्व तिज र ऋषिपञ्चमी , नेपाल निर्माणमा प्रयोग भएको मूल औजार " चन्द्रहास खड्ग " ( ऐतिहासिक औजार परिचय), नेवार जातिको मौलिक पहिचानको संस्कार " इहि ", कलङ्की माताको आत्म कथा-प्रस्तुती र कलह र कलङ्क नासिनी भगवती कलङ्की माता , सनातन धार्मिक कार्‍यमा " गोदान" र कर्ममा लेखेको ! मेतेर मेतीन्न -लोक कथा, नेवार महिला सदैब सौभाग्यवती रहनछन् , कहिल्यै विधवा हुन्नन्,२५ आषाद नारी मुक्ति र सती प्रथाको अन्त्यको दिन,नेपाली नारि चित्कारको आवाज बिलिन नारी दिवस -

~~~~~।

मेरो बायोदाता भन्नु पर्दा

~~~~~~~

हाकुसिंको नाति राम बहादुर+ मानकुमारी श्रेष्ठको छोरा भक्तपुर नप १७ भार्वाचोमा २०१५/०६/२१ सालमा जन्म भै काठमाण्डौको यटखा १९ वडा
मा हुर्कि सोही स्थानमा स्थायी ठेगाना भै हाल कलङ्कीमा ।

नाम :- प्रकाशमान शिल्पकार

शिक्षा :- माध्य्मिक सम्म(१० सम्म)

धर्म :- सनातनी वैदिक-तान्त्रीक( सैव) र मानव धर्म

अन्य धर्ममा दृष्टिकोण :- सवै धर्म सम्मान र उच्च छन्

अवस्था :- अविवाहिक

पेशा :- लेखापढी कानून व्यबसायी

घर :- सुकुमबासी भन्न सुहाउँ दैन , हुकुमबासी भन्न नेपाल राज्यमा कतै आफ्नु घर छैन ।

हाल :- श्री कलङ्की माताको सहयोगी पुजाजारी

सेवारत :- सचिव, शिल्पकार समाज नेपाल ,काठमाण्डौ कमिति र शिल्पकार कल्याण कोष

सोख :- हामीले आफ्नो धर्म,संस्कार किन र केका लागि भन्ने खोज र लेख रचाना सवै सामु पस्कने

राजनैतिक आस्था :- माटो वादी

राजनैतिक विचार :- हामीले आफुलाई सैदान्तिक रुपमा व्यवहामा लागू गर्न सक्नु पर्छ ।
सम्परक :--  Email- shilpkarpm.hotmail.com
               मोबाईल नं. ९८४१४७७६६१
               घर :--        ०१५२३५१८२
WORK
शिल्पकार समाज नेपाल , काठमाण्डौ
EDUCATION
नन्दिरात्री माबि , नक्साल
no

No comments:

Post a Comment