Monday, December 21, 2020

बागदरवारको तलेजु

 

हे देवी  तिमी हो को ?

बायाँ पाउ सिंहको ढाडमा टेकेका छौ त अर्को पाउ एक धुङ्गामा टेकेका छौ
दुई खुट्टाफटाएर उत्तरमुखि भई उभिएका छौ 
गलामा छ मुण्डमाला, चतुरभुज हे देवी तिमि,
दाहिने एक भुजले पास त अर्को भुजले तिमिले शिवलिङ्ग समातेका छौ ।
बायाँ एक भुजले डमरु त अर्को भुजले तिमिले पात्र समातेका छौ
हे देवी तिमि हो को मैले त तिमिलाई चिन्न नै सकिएन 
हे शक्तिदायणि देवी तिमी हो को  ?
हे देवी तिमी हो को ?

#प्रकाशमानशिल्पकार






TVS Dashain
दुई सय वर्षदेखि बन्द बागदरबारको त्यो ढोका
Khukuri Rum
सबिना श्रेष्ठ
सबिना श्रेष्ठकाठमाडौं, साउन ११
british
side bar 1 - Mahindra
Machhapuchchhre Bank

No comments:

Post a Comment