सन्दर्भ गाईको मासु खान पाउने वा नपाउने भन्ने बिबाद
~~~ ००० ~~~
वैदिक सनातनि धर्म अनुसार गाईको मूल बंश कामधेणु गाई लगायत प्रमूख गाईका पूर्खा देव र डानवले संयुक्तरुपमा समुन्द्र मन्थन गर्दा समुन्द्र बाट उत्पन्न भएका अनमोल साधन तथा प्राणिहरु मध्य्का हुन् भन्ने पौराणिक पुराणहरुमा उल्लेखित छ्न्। कामधेणु गाईको सरिरमा तेतिसकोटी देवता बास गर्छन् भन्ने टूलो आस्था र विस्वास बैदिक सनातन धर्म संप्रदायले गर्दै आएका छन् । त्यसैले गाईको मल मूत्र पवित्र मान्दै धार्मिक तथा पंरंपरागत सामाजिक संस्कारहरुमा अति आवस्यक्ताका साथ प्रयोग गर्दै आएका छन वैदिक सनातनिहरुले । गाईका मल ( गोबर) र मुत्र ( गौउत) धार्मिक , पितृकार्य तथा परंम्परागत सामाजिक संस्कारहरुमा चोख्याउनका लागि यो अति आवस्यक महत्वपूर्ण मात्र हैन हार्म्रो गाउँ घर समाजमा किटाणु नस्त गर्न पनि बैज्ञानिक आधारम समेत पनि अति महत्वपूर्ण मान्दै आएकाक छन् ।
तेतिसकोटी देवता आफ्ना सरिरमा धारण गरिएक गाई दान गरिएमा आफुले जानी नजानी गरिएका समस्त पाप कर्महरुको प्रायश्चित भई पाप बाट मुक्त भई तनमन नै पवित्र हुने धार्मिक आस्था र बिस्वास भएकाले कुनै पनि धार्मिक कार्य गर्नु अघि र पछि गौदान गर्ने वैदिक सनातनी धर्म सम्प्रदायमा संस्कार छ । आजको आधुनिक युगमा आईपुक्दा गाईको सोसरिर नै दान गर्न सहजै गाई नपाउने र दान लिएर त्यस्को पालन गर्न समेत समय परिस्थितिले दान लिने ब्राम्हणहरुलाई समेत अनुकुल नभएकाले दाताको हैसित अनुसार निम्नतम गाईको मूल्यबापट पाँच रुपैयाँ र माउ गाई प्रतिकका रुपमा डोनामा र एकरुपैयाँ बाच्छोको प्रतिकका रुपमा भुईमा राखेर गौदान गरेर र लिएरै भए पनि आज सम्म गौदानको धार्मिक संस्कार कायम गर्दै आएका छन् ।
विस्वका वैदिक सनातनिहरुका आराध्य देव श्री पशुपतिनाथ रहेको भूमि, पारवती अनि सीता तथा बुध्दको जन्म भूमि सालिग्रामको उदगम स्थल नेपालले गाईलाई राष्ट्रीय जनावरका रुपमा सम्मान गरि राखेको भयतापनी नेपालकै केहि आदिबासि जनजाती समुदायले भने आदिकाल देखि नै गाईको मासु आफ्नो भोजमका रुपामा उपयोग गर्ने सामाजिक संस्कार कै रुपमा कायम भई आएका छन् । राज्यले गाईलाई राष्ट्रीय जनावर घोषणा गरेर नेपालाई हिन्दू राज्य गर्दै गाई काट्न नपाउने कानून बने पश्च्यातको भूतकाल देखि गाईको मांसलाई भोजनका रुपमा प्रयोग गर्ने परम्परा र संस्कार हुँदा हुँदै पनि आफ्ना मौलिक परम्परा र आकंक्षालाई कुन्थित पार्दै खुल्लारुपमा गाई नमारिए तापनी लुकिछुपी मारेर भिरबाट खसेर वा अन्य कुनै कारणले मर्यो भन्दै गाईको मासु खाने मौलिक परम्परा र संस्कार भएका जनजातिले गाईको मासु खान्दै आएको यथार्थता राज्य र गाईलाई गौमाताक रुपमा पुज्दै आएका वैदिक सनातनी समाज तथा राज्य सरकार बाट लुकेको पकै पनि छैन । गाईको मासु खाने मौलिक परम्परा र संस्कार रहेका समुदायका मानिसहरुमा गाईको मासु खान कति इक्षित छन् भन्ने कुरा - रोगलागेर वा कालगतिले मरेको गाई खोलामा फ्याकिएका सिनो समेत लगेर खान हुल नै लाग्छन् ( माफ गर्नुस मईले कसैलाई होच्यायर वा हेपेर भनेको हैन आज भन्दा २५ वर्ष अगादी सम्म काठमाण्डौको बिष्णुमती खोलामा त्यस्तो दृष्य मईले धेरै पटक देखेकोछु) । यहि कारणले गाई पुज्ने समुदायले गाईको मासु खाने परम्परा रहेका समुदायलाई होच्याएर सिनो खाने जाती भन्दै परक दृष्टि बाट हेर्ने गरेको पाईन्छन् ।
वास्तवमा मानबिय सामाजिक दृष्टि बाट कुनै जात जातिलाई विभेद नगरि भन्ने हो भने गाईको मासु खाने संस्कार र परम्परा रहेकाे कुनै जातिले देशको प्रचलित कानूनले गाई बद गर्न बन्देज गरे पछि भिरबाट खसालेर वा मरेका गाईको मासु खानु बाहेक अन्य बिकल्प नै हुन्नन् । गाईको मासु खाने पंरम्परागत जातिय मौलिक संस्कार भएकाले मरेका गाईको वा सिनो खाने भनेर होच्याउने वा फरक दृष्टि राख्नु मानवता हैन । हामी गाई पुज्ने समाजबाट यो पनि भन्ने गरिन्छकी पसुको मासु खानै परे गाईको नै किन, अन्य पसुको मासु खायनी हुन्छनी । यहाँ सबैले बुझ्नु पर्ने के छ भने हरेक जात जातिको आआफ्नै मौलिक परम्परा र संस्कार हुन्छ । यहाँ सबैले बुज्नु पर्ने के छ भने कसैले मासु खान्छ भन्दैमा सवैले सबै पशु पन्छिको मासु खान्छन् भन्ने छैन वा खाने परम्परा र संस्कार छैन् । मधेसका मासु खाने समुदाय तथा सबै क्षेत्रका बाहुन तथा क्षेत्री लगलगायतलेे राङ्गा र कुख्रुरा को मासु खान्दैन् तर खसी बोकाको मासु खान्छन् , नेवार समुदायले राङ्गा, खसी, बोका, बाख्रा, हाँस तथा कुख्रुराको मासु खाएतापनी देबि देवतालाई राङ्गा, बोका, हाँस, कुखुरा मात्र चर्छ खसी र खसिको मासु चल्दैन । बिदेशमा त्यहाँकाले कुकुर, बाँदर लागायत सबै जीव जन्तुको मासु खान्छन् तर नेपालीले त्यस्तो खाँदैनन् ।
हामी गाई पुज्नेहरुले गाईको मासु खाने मौलिक परम्परा र संस्कार भएका समुदायलाई उनिहरुको संस्कार अनुसारको गाईको मासु खान दिनु पर्छ भन्दा हाम्रो मन मस्तिषको कुनै भागमा ध्याङ्रो पक्कै पनि ठोक्छ नै तर पनि मानवताको नाताले उसको मौलिक परम्परागत संस्कारको पनि सम्मान गर्नै पर्छ । किन कि हामी गाई पुज्नेलाई आफ्नो परम्परागत संस्कार जति माया छ अनि जति अधिकार छ उनिहरुलाई पनि आफ्नो मौलिक परम्परागत संस्कारको माया हुन्छ नै अनि अधिकार पनि हुन्छ नै । त्यसैले दुबै पक्षले आफ्नो मौलिक पतम्परागत संस्कार अनुसार गाई माता सम्झेर पुज्ने र गाईको मासु खाने पक्षहरु दुबैले एक अर्काको आस्था र बिस्वासमा आँच नपुग्ने गरि आआफ्नो अधिकार उपभोग गर्न सक्ने बातावरणको व्यवस्था गर्नु आबस्यक छ । गाईको मासु खाने परम्परा र संस्कार रहेका समुदायको बाहुल्यता रहेको परम्परागत बस्तिमाहरुमा कानून त गाईको बद गरि मासु उपभोग गर्न छुतको व्यवस्था गर्नु पर्छ र सो बाहेक अन्य क्षेत्रमा गाईको सुरक्षा हुने व्यवस्था गरि गाई पुज्नेहरुको आस्था र विस्वासको रक्षा गर्नु पर्छ यो नै लोकतान्त्रीक निरपेक्षित सम्प्रदायिक समाज हुनेछ ।
-

No comments:
Post a Comment