Thursday, December 8, 2016

आमाको हाँसो


                     आमाको हाँसो
आमा तिमी हाँसी दिन्दा.... सगरमाथामा नै पुगे सरह हुन्छ यो मेरो मन ।
आमा तिमि रोई दिन्दा..... भक्कानो नै फुत्ला जस्तो भएर आउँछ  यो मेरो मन ।
हाँसि रहेको यसरी नै सधैं हेर्न पाउँ आमा त्यो तिम्रो  अनुहार ।
रुखा सुखा जे छ खाउँला, ताल तुलै भए पनि सफा पहिरण लगाउँला तर रहोस हसिलो सधै तिम्रो त्यो अनुहार ।
लगाई दिन सकैन त के भो   सुनको चुरा र वाला ।
तन मन र बचनले गर्ने छु सेवा र भै तिम्रै रखवाला ।
हसिलो यसरी नै  सधै हेर्न पाउँ त्यो तिम्रो  अनुहार  आमा ।

No comments:

Post a Comment